शरीरमाथि पंखा खसेर लामिछानेको मृत्यु

Generated with AI

कञ्चनपुर। कञ्चनपुरमा शरिरमाथि पंखा खसेर एक जनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका–७ गाउजीका ६८ वर्षीय रत्नप्रकाश लामिछानेको सोमवार शरिरमाथि पंखा खसेर मृत्यु भएको हो।

लामिछाने आफ्नै घरको आगनमा टेबुल फ्यान (पंखा) चलाई बसी राखेको अवस्थामा सोही फ्यान शरिरमा खसेर गम्भिर घाइते भएका थिए। घाइते लामिछानेलाइ उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च