Search
Close this search box.
Search
Close this search box.

स्कुल बन्द गर्ने/नगर्ने सम्बन्धमा सरोकारवालाहरुको सुझाव मन्त्रिपरिषद्मा लगिने

काठमाडौं। सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आजबस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने भएका छन्।

मन्त्री श्रेष्ठले आज मन्त्रालयमा सरोकारवालाहरुलाई बोलाई कोरोना संक्रमित बढ्दै गरेका बेला शैक्षिक संस्था बन्द गर्ने कि नगर्ने विषयमा छलफल गरेका थिए।

EPIC

छलफलमा अधिकांश सरोकारवालाले सीसीएमसीको बैठकमा मुख्य सरोकार राख्ने मन्त्रालयका मन्त्रीसँगको छलफल गरेर मात्र निर्णय गर्नुपर्ने विषय उठान गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *