४० यात्रु सवार बस मर्स्याङ्दीमा खस्यो

पोखरा— तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ।

पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC

तनहुँ प्रहरीका प्रवक्ता डीएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ। दुर्घटनाको कारणबारे खुल्न बाँकी छ। थप विवरण आउँन बाँकी छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *