Search
Close this search box.
Search
Close this search box.

अढाइ सय भारुमा कोरोना टेस्ट किट ‘कोभिसेल्फ’

एजेन्सी। माइल्याब डिस्कभरी सोल्युसन्सले कोरोना परीक्षण गर्ने कोभिसेल्फ टेस्टिङ किट भारतीय बजारमा ल्याएको छ। यसले घरमै बसेर सहज ढंगमा कोरोना परीक्षण गर्न सकिन्छ। भारु २५० मूल्य रहेको यो किटबाट कोरोना परीक्षण गराउन अस्पताल जानुपर्ने झन्झट हटेको छ।

किट प्रयोग गर्ने तरिकाबारे म्यान्युअल दिइएको छ। गत महिना इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले कोभिसेल्फलाई स्वीकृति दिइसकेको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *