अन्तरिक्षबाट पृथ्वीमा वार्षिक पाँच हजार टन धूलो

काठमाडौं। अन्तरिक्षबाट पृथ्वीका वार्षिक रुपमा पाँच हजार दुई सय टन धूलो आउने गरेको एक अध्ययनले पुष्टि गरेको छ। फ्रेन्च पोलर इन्स्टिच्युटको सहयोगमा युनिभर्सिटी अफ पेरिस–सेकेल तथा प्राकृतिक इतिहास राष्ट्रिय संग्रहालयका वैज्ञानिकले २० वर्ष गरेको शोधबाट यस्तो तथ्य पत्ता लागेको हो।

EPIC


यस्तो धूलो धुमकेतु र क्षुद्रग्रहबाट आउने गरेको वैज्ञानिकहरुले बताएका छन्। यो शोध जर्नल अर्थ एन्ड प्लेनेटरी साइन्स लेटर्समा प्रकाशित छ। -एजेन्सी

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar