अमेरिकामा शक्तिशाली भुकम्प

एजेन्सी । अमेरिकाको अलास्का राज्य देखि ६७ माइल दक्षिण प्रसान्त महासागर केन्द्रबिन्दु बनाइ ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प सँगै त्यहाँको प्रशासनले सुनामीको चेतावनी दिएको छ । थप विवरण आउन बाँकी छ ।

EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar