अमेरिकी ‘डीभी’को नतिजा आज बेलुकी सार्वजनिक हुने

काठमाडौं : अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत शनिबार बेलुकी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो। 

EPIC EPIC EPIC EPIC EPIC

बेलुकी ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सकिने दूतावासले जनाएको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *