अर्जुनधारा । झापा अर्जुनधारा ६ निवासी वविता आचार्य मिस ग्रण्ड नेपालको अन्तिम १६ मा प्रवेश गरेकी छिन् । एक कुसल कार्यक्रम संचालक आचार्य आफैमा कोरियोग्राफर र एक मिडिया कम्पनीकी प्येजेन्ट डाइरेक्टर हुन्
अन्तिम १६ मा प्रवेश गरेपनि आचार्यले मिस ग्रण्ड नेपालको ताजका लागि अझै १५ जना प्रतिस्पर्धा गर्नु पर्नेछ । मिस ग्रण्ड नेपाल २०२१ भएमा झापा जिल्लामा रहेका अनाथ बालबालिकाको क्षेत्रमा थप सक्रिय भएर काम गर्ने बताउछिन् ।
मिस ग्रण्ड नेपाल २०२१ बन्नका लागि आफ्नो क्षमता साथै दर्शकको भोटको पनि उतिकै महत्व रहने हुदाँ सम्पूर्णमा उनलाई भोट गर्नका लागि अनुरोध गरेकी छिन् ।