आँखा जचाउन झापा आएका भारतीय नागरिकको सुतेकै ठाउँमा मृत्यु

झापा। आँखाको उपचार गर्नको लागि भारतबाट मेची आँखा अस्पताल आएका एक भारतीय नागरिकको होटलमा सुतेको अवस्थामा मृत्यु भएको छ।

मेची आँखा अस्पताल सैनिकमोड आएर बिर्तामोड– ३ मा बलराम खनालले सञ्चालन गरेको आसाम भवन एण्ड लजमा कात्तिक २७ गतेबाट कोठा भाडामा लिई बस्दै आएका भारतको सोनिकपुरका ५६ वर्षीय रामबहादुर भुजेल ओछ्यानमै मृत अवस्थामा फेला परेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

आज बिहान ७ः३० बजे भुजेल ओछ्यानमै मृत अवस्थामा रहेको उनको साथमा ५६ वर्षीय धनबहादुर लामाले जानकारी गराएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *