Search
Close this search box.
Search
Close this search box.

आइतबार रातिदेखि झापा जिल्लाभर एकसाता निषेधाज्ञा

झापा । कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गए पछि भारत संग सिमा जोडिएको झापामा आइतबारदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ।

शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने उल्लेख छ ।

EPIC EPIC

उनका अनुसार बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *