Search
Close this search box.
Search
Close this search box.

आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु

काठमाडौं। कालिकोटको तिला गुफा नगरपालिका-१० का कृष्णबहादुर थापाको घरमा शुक्रबार बिहान आगलागी हुँदा उनकै पाँच वर्षीय छोरा आसविनको जलेर मृत्यु भएको छ।

थापाकै दुई वर्षीया छोरी पनि जलेर घाइते भएकी छिन्। उनलाई उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्रतर्फ लगिएको थियो ।आगलागीको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *