आगलागी पीडितको घर बनाउँदै युवासंघ र युथ फोर्स

बुद्धशान्ति।आगलागीका कारण घर जलेर विचल्लीमा परेको एक परिवारको घर युवा संघ  र युथ फोर्स बुद्धशान्तिले निर्माण गरिरहेको छ ।

 बुद्धशान्ति ५ पानीघट्टाका पेम्बा शेर्पाको घर आफूहरूले बनाइरहेको युवा संघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले बताएका छन् ।

EPIC EPIC EPIC

युवासंघले घर निर्माणका लागि विभिन्न सामग्री जुटाएर घर निर्माण सम्पन्न गर्न लागेको उनको भनाई छ । पेम्बा शेर्पाको घर निर्माण, लत्ताकपडा, खाद्यान्य लगायतका कुरा उपलब्ध गराउन सहयोग गरिरहेको  युथ फोर्स बुद्धशान्ति संयोजक अरूण थेवेले जानकारी दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *