Search
Close this search box.
Search
Close this search box.

आजको मौसम: प्रदेश १ र २ मा आंशिक बदली हुने ।

काठमाडौं । देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान प्रदेश न १ र प्रदेश न २ का भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

EPIC EPIC EPIC

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहेर प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *