Search
Close this search box.
Search
Close this search box.

आजको मौसम : प्रदेश १ सहित यी चार प्रदेशमा बदली हुने

काठमाडौं । प्रदेश १ सहित चारवटा प्रदेशमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ सहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । यसबाहेक अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

EPIC EPIC EPIC

प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । साथै प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *