Search
Close this search box.
Search
Close this search box.

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार एक सूचना जारी गर्दै आज बिदा दिएको हो।

कार्यालयका प्रवक्ता प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो।

आज गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *