आज घट्यो ७०० रूपैयाँले सुनचाँदीको भाउ

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।

EPIC

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ७०० रूपैयाँ घटेको हो। आज सुनको मूल्य प्रतितोला ९० हजार रूपैयाँ तोकिएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ८९ हजार ५५० रूपैयाँ निर्धारण गरिएको छ।

तोलामा ४५ रूपैयाँले ओरालो लागेको चाँदीको भाउ आज एक हजार १२० रूपैयाँमा कारोबार भइरहेको छ ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar