काठमाडौं । देशभरका ५७ वटा जिल्लामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ देखि १७ उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । आजदेखि शुरु भएको खोप अभियान पुस १४ गतेसम्म चल्ने छ ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा २ माघेदेखि दिइने मन्त्रालयले जनाएको छ ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा २ माघेदेखि दिइने मन्त्रालयले जनाएको छ ।