आज देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक निःशुल्क बस सेवाको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले रिविन काटेर उद्घाटना गरे । उनले आन्तरिक टर्मिनल देखि एयरपोर्ट गेट सम्म यात्रु सँगै माइक्रोमा यात्रा समेत गरेका छन् ।

विमानस्थलको आन्तरिक हवाई सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो।

EPIC EPIC EPIC EPIC

विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *