Search
Close this search box.
Search
Close this search box.

आज राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय टोपी दिवस पनि आजै

झापा। हरेक वर्ष पौष १गते नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउने चलन छ ।

२०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र सङ्घमा अङ्गीकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस लगायत फरक फरक मितिमा राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *