आठराई गाउँपालिकाले विकास निर्माणको काममा फड्को मार्दै

तेह्रथुम। पछिल्लो समय तेह्रथुम जिल्लाको आठराई गाउँपालिमाले विकास निर्माणको काममा फड्को मार्दै गएको छ।

EPIC

जिल्लाको अति दुर्गम क्षेत्र भनेर चिनिने आठराई गाउँपालिका १ मा रहेकाे संक्रान्ती बजारमा लामो समयदेखि  बजार भित्र सडकको निर्माण नभइरहेको अवस्थामा अहिले आठराई गाउँपालिका र केन्द्रीय  सरकारकाे साझेदारीमा अन्तर्गत सडक निर्माण कार्यक्रम धमाधम भइरहेको हो।

निर्माणमा गाउँपालिकाबाट ३ करोड १४ लाख ८८ हजार ८ सय १४ रुपैयाँ र केन्द्रिय सरकार बाट ३ करेाड १४ लाख ७८ हजार आठ सय १४ रुपैयाँ गरी कुल ६ करोड २९ लाख ७८ हजार ८ सय १४ रुपैयाँ लगानी गरेको गाउँपालिका अध्यक्ष दिल कुमार पाइमले जानकारी दिनुभयो।

“हाम्रो  काम भनेकाे नै गुणस्तरीय सडक बनाउनु हाे। सडक जम्मा ६ करोड काम हाे  गाउँ पालिकाकाे बजेट आधा मध्ये  ३ करेाड १४ लाख ८८ हजार  ८ सय १४ लगाइएको छ।”, उहाँ भन्नुहुन्छ।

EPIC EPIC EPIC

उक्त सडक निर्माणको जिम्मा पाएकाे  सिन्धुली विल्डरस थापा जेबि कम्पनीले पाएकाे छ। सडक २०८० पौस मसान्तसम्म   सक्नु पर्ने छ। सडक काे  लम्बाई १४सय मिटर रहेकाे छ । रबजारभित्र  चैाडाई ५ मिटर रहेकाे छ भने सेा सडकमा ढलानमा स्टिल प्रयेाग गरि बनाउने सर्त रहेको छ अध्यक्ष पाइमले बताउनुभयो।

EPIC
EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar