आदर्श नमूना सामुदायिक बनको चुनाव स्थगित

पालिका सन्देश/आदर्श नमूना सामुदायिक बनको भोलि हुने भनिएको चुनाव स्थगीत भएको छ ।


कोरोना कहरको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालय झापाले कुनैपनि सभा सम्मेलन तथा भेला हुन रोक गरेको र स्थानीय प्रशासनले समेत कोरोनाको जोखिमलाई ध्यानमा राख्दै चुनावी कार्यक्रम स्थगन गर्न भनेपछि निर्वाचन समितिको बैठक बसेर चुनाव स्थगीत भएको बताइएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *