आदर्श वनको चुनाव :पार्टी निर्णय विपरित उम्मेदवारी दर्ता गर्दा रिजाललाई पार्टीबाटै निष्कासन

बुद्धशान्ति – नेकपा एमाले बुद्धशान्ति गाउँकमिटिले आसन्न आदर्श नमूना सामुदायिक बन उपभोक्ता समुहको कार्यसमिति निर्वाचनमा पार्टीको आधिकारिक अध्यक्ष पदका उम्मेदवार झलक सुवेदीको विरुद्धमा पार्टी निर्णय विपरित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको भन्दै तिलनारान रिजाल( तिलक)लाई पार्टीको सदस्य समेत नरहने गरि निष्कासन गरिएको प्रेस बिज्ञप्ति मार्फत गाउँकमिटी अध्यक्ष नेत्र रिजालले बताएका छन् ।

त्यस्तै पार्टी सदस्य श्रीप्रसाद बास्कोटा समेत पार्टी निर्णय बिपरित सोही बनको सदस्य पदमा उम्मेदवारी दिएकाले उनलाई समेत पार्टीको सदस्य समेत नरहने गरि निष्कासन गरिएको बिज्ञप्ति मार्फत जनाइएको छ ।

EPIC EPIC EPIC

पूरा बिज्ञप्ति हेर्नुहोस् :

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *