दीपेन्द्र , लुइँटेल भोजपुर । एक ब्याक्तिले अर्को ब्याक्तीलाई हेप्नु छुवाछूत गर्नु मानबिय अपराध मात्र न भइ सामाजिक सामाजिक अपराध पनि हो । यस्तै सबै जातजाति एउटै हो भन्ने उदारणिय बनेको छ । भोजपुर आमचोक गाउँपालिका ।
समृद्व आमचोक गाउँपालिका सुखी र सुस्कृत आमचोक बासी भन्ने मुल नाराका साथ आइतबार गाउँपालिकालाइ छुवाछुत मुक्त पालिका गरिएको हो । अर्थमन्त्री जनार्दन शर्मा ,सघिय साम्सद सुदन किराँती ,प्रजिअ सुरक्षा निकाय जनप्रतिनिधि ,कर्मचारी शिक्षक,बिध्यार्थी स्थानियहरुसहितले एक कार्यक्रमका बिच सयुक्त ब्यानरमा हस्ताक्षर गरेका छन ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले समाजमा विभिन्न भाषा सस्कृतिको संयोग भएकाले सामाजिक सामाजिक सुन्दर्तालाइ जोगाइ राख्नु कर्तब्य रहेको बताए। शर्माले भने, `सामाजिक चेतना मार्फत मात्र छुवाछुत पर्थालाइ हाटाउन सकिन्छ ।´ नेपालको संविधानको मौलिकहकमा नै छुवाछुत बिरुद्वको हक उल्लेख गरिएको भने पनि समाजमा जडको रुपमा रहेको यस्तो प्रथालाई हटाउन सबै एकजुट भएर लाग्नु भने संघिय सांम्सद किरातिले बताए ।