Search
Close this search box.
Search
Close this search box.

इलाममा आमा-छोरी झुन्डिएको अवस्थामा मृत भेटिए

इलाम। इलाममा आमा-छोरा झुन्डिएको अवस्थामा मृत फेला परेको छ ।  इलाम नगरपालिका- २, सुम्बेकमा अन्दाजी ४३ बर्षीय फूलमाया तामाङ र उनका अन्दाजी २० बर्षीय छोरा जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष गिरिराज रिजालले जानकारी दिए । आमा छोराले आत्महत्या गरेको कारण भने खुलेको छैन । प्रहरी टोली घटनास्थल पुगेर अनसुन्धान गरिरहेको जनाइएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *