Search
Close this search box.
Search
Close this search box.

उत्तर कोरियामा खाद्य संकट : एक प्याकेट कफीलाई १ सय डलर, एक किलो केरालाई ३३ सय

एजेन्सी- कोरोना नियन्त्रणका लागि भन्दै गत वर्षदेखि सीमा बन्द गरेको उत्तर कोरियामा खाद्य संकट चरम अवस्थामा पुगेको छ। प्योङयाङमा एक प्याकेट कफीका लागि १०० डलर, सानो एक प्याकेट चियाका लागि ७० डलर र एक किलो केराका लागि ४५ डलर तिर्नुपर्छ ।

यस्तै एक बोतल स्याम्फूलाई २०० डलर पर्छ। चामल र इन्धनको मूल्य नबढेपनि चिनी, स्वायबिन तेल र फलफूलको मूल्य अकासिएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *