Search
Close this search box.
Search
Close this search box.

उद्योग वाणिज्य महासंघ प्रदेश १ को कार्यसमिति सदस्यमा झापाका भण्डारी

झापा । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्यसमिति सदस्यमा भेषराज भण्डारी ‘प्रशान्त’ मनोनित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को शुक्रबार भएको कार्यसमितिको वैठकले भण्डारीलाई सदस्यमा मनोनित गरेको हो ।

झापा अर्जुनधारा –५ चारपाने ऊँचोकका स्थायी वासिन्दा भण्डारी बिर्तामोडमा रहेको महेन्द्र –रत्न स्टोर्सका (सामसुङ प्लाजा)का सञ्चालक हुन् ।

भण्डारी बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव , रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट, कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा पूर्व अन्तर्राष्ट्रिय रेफ्री , नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष , बीरता जेसीजका पूर्व अध्यक्ष, नेपाल – भारत मैत्री संघका आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, कनकाई आर्यघाटको आजीवन सदस्य, क्षितिज युवा समाजको संस्थापक सदस्यसहित थुप्रै सामाजिक संघ संस्थामा आवद्ध रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *