Search
Close this search box.
Search
Close this search box.

उपाधि जितेपछि मेस्सीले मैदानबाटै गरे भिडियो कल

एजेन्सी। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिकाको उपाधि जितेपछि मैदानबाटै भिडियो कलमार्फत परिवारसँग खुशी साटेका छन्। अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई १–० ले हराउँदै उपाधि जितेको हो। अर्जेन्टिनाको २८ वर्षपछि ठूलो उपाधि हो। मेस्सीको भने राष्ट्रबाट यो पहिलो ठूलो उपाधि हो।

यसअघि मेस्सीले अर्जेन्टिनाबाट ओलम्पिकमा फुटबलतर्फ स्वर्ण पदक जितेका थिए। जितपछि मेस्सीले पत्नी एन्टोनेला रोक्कुजोलाई भिडियो कल गरेका थिए।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *