काठमाडौँ- बि एण्ड सी अस्पताल बिर्तामोडका सन्चालक दुर्गा प्रसाई नेकपा एमालेको केन्द्रिय सदस्यमा मनोनित भएका छन्। भक्तपुरमा दुइ दिनदेखी जारी केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष ओलीको प्रस्तावमा उनि मनोनयनमा परेका हुन।
केहिसमय अघि झापामा एक कार्यक्रम गरी औपचारीक रुपमा एमाले प्रवेश गरेका प्रसाई त्यसअघि प्रचण्डसग निकट थिए ।
प्रसाईसँगै नेता लालबाबु पण्डित,ऐन महर,विषमलाल अधिकारी लगायत छन्।
नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको छ।
मनोनित केन्द्रिय सदस्यहरु
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
दल फडेरा
रमेश पौडेल
सूर्य पाठक
हरि घिमिरे
पदम गिरी
युवराज बाँस्कोटा
यज्ञबहादुर बोगटी
विशाल भट्टराई
बद्री न्यौपाने
रुपनारायण श्रेष्ठ
उद्धव रेग्मी
प्रेम दंगला
भीम केसी
सुवास देवकोटा
हरिकृष्ण व्यञ्जनकार
इन्दिरा गौतम
सरस्वती चौधरी
लालबाबु पण्डित
यमुना रोका
कल्पना चापागाईँ
आशा विक
उमा कोइराला
नैनकला ओझा
मञ्जु गुरुङ
इन्दिरा सञ्जेल
विमला अर्याल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
तारादेवी गुरुङ
सविता यादव
विषमलाल अधिकारी
रेशम लामा
गोविन्द दुवाल
दुर्गा प्रसाई
चन्द्रबहादुर विश्वकर्मा
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी