Search
Close this search box.
Search
Close this search box.

एमालेको मध्यपहाडी संकल्प यात्राबाट फर्किंदै गरेका एकजनाको गाडीको छतबाट खसेर मृत्यु

पाँचथरमा गाडीको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शनिवार साँझ हिलिहाङ गाउँपालिका–५ का ४८ वर्षीय प्रेम संग्रौलाको मृत्यु भएको हो ।

उनको फिदिम नगरपालिका ४ शान्तिपुरमा गाडीको छतबाट खसेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका डीएसपी हेमन्त भढडारीले लोकान्तरलाई जानकारी दिए ।

संग्रौला नेकपा (एमाले)को मध्यपहाडी संकल्प यात्रामा भाग लिएर फर्किएका कार्यकर्ता भएको बताइएको छ । तर यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ । 
 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *