Search
Close this search box.
Search
Close this search box.

एसईई परिक्षामा कचनकवलको लक्ष्मी माविको नतिजा शून्य

बनियानी। झापाको कचनकवल गाउँपालिका ६ मा रहेको लक्ष्मी माविको एसईई परीक्षामा शून्य नतिजा हात पारेको छ ।

पालिकाको नमुना विद्यालयको नामबाट परिचित लक्ष्मी माविले हिजो प्रकाशित भएको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई )मा परीक्षामा शून्य नतिजा हात पारेको हो ।

EPIC

विद्यालयबाट एसईईमा कुल ९६ सहभागी विद्यार्थी मध्ये कसैले पनि परीक्षा उत्तीर्ण नगरेको विद्यालयले जनाएको छ ।

उक्त विद्यालयबाट सहभागी मध्ये अंग्रेजीमा २२, सामाजिकमा २०, नेपालीमा ६५, लेखामा ५४, अर्थशास्त्रमा ८, गणितमा ७ र विज्ञानमा शून्यले परीक्षा उत्तीर्ण गरेको जसमध्ये पूरक परीक्षका लागि योग्य ७ जना रहेको विद्यालयका शिक्षक शुकदेव पोखरेलले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
1
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. mobile, free fire, pubg, Tik Tok, Facebook, Instagram, etc
    धेर भाको त्यसमा अभिभावकले कन्ट्रोल गरे वा नियन्त्रण गरेर केही समय मात्र विद्यार्थी वा छोराछोरीलाई हेरेको भए यस्तो परीक्षा बनाउने थिएन। यसमा विद्यार्थी मात्र नभएर विद्यार्थीको अभिभावक पनि जिम्मेवार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *