एसियन गेम्स: मंगोलियाविरुद्ध कुशल मल्लको शतक

काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको अहिले भइरहेको मंगोलियाविरुद्धको खेलमा कुशल मल्लले शतक हानेका छन् ।

EPIC

नेपालले १४ ओभरमा २ विकेट गुमाएर १९२ रन जोडेको छ। कुशल मल्लले ३६ बलमा शतक पुरा गरेका हुन् ।

EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar