एसियन हाइवेको डाइभर्सन बगाएकाले पूर्वपश्चिम राजमार्गको झापाखण्ड अवरुद्ध

झापा । भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ ।

निर्माणाधीन एसियन हाइवेको डाइभर्सन ठाउँ ठाउँमा बगाएकाले सवारी आवागमन अवरुद्ध भएको हो । काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले बताए ।

EPIC EPIC EPIC

त्यस्तै माइधार र दुधेबिचको डाइभर्सन पनि बगाउँदा यात्रुहरु अलपत्र परेको जनाइएको छ । लामो दुरीका सवारी साधनहरुलाई हिजैबाट चल्न रोक लगाइएको छ । file photo

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *