Search
Close this search box.
Search
Close this search box.

ओडिआईको इतिहासमा नेपालको सर्वाधिक स्कोर

20230421 142212
पालिका डेस्क।
आईसीसी प्रिमियर कपमा नेपालले ओमानविरुद्ध ३११ रन बनाएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले शतक र सोमपाल कामीले अर्धशतक बनाए । नेपालले ओमानविरुद्ध ३१० रन बनाएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी। यसअघि टु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध नेपालले २०९७ रन बनाएको थियो ।

आजको खेलमा नेपालले दुई कीर्तिमान बनाएको छ । अलराउन्डर कुशल मल्ल एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने नेपाली खेलाडी बनेका छन् । नेपालले आज एकदिवसीय क्रिकेटमा पनि सर्वाधिक रन बनाएको छ ।
कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्का सहित १०८ रनको विस्फोटक शतकीय इनिङ्स खेलेका छन् । सोमपाल कामीले एकदिवसीय करियरको दोस्रो अर्धशतक ३९ बलमा पुरा गरेका छन् । सोमपाल कामीले ४८ बलमा ९ चौका सहित ६३ रन बनाएर नटआउट रहे ।
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *