Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा एकजनाले गरे झुडिएर आत्महत्या

कचनकवल। झापाको कचनकवलमा एकजनाले रुखमा झुण्डिएर आत्महत्या गरेका छन्।

कचनकवल गाउँपालिका ७ बालुबाडीका ६० वर्षीया मालिकचन्द राजवंशीले घरदेखी करिब ६ सय मिटर पर रहेको कदमको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयको टिलीले शव पोस्टमार्टमका लागी मेची प्रादेशिक अस्पताल पठाएर घटनस्थलको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *