Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा धानको भाउ अहिलेसम्मकै उच्च

कचनकवल। वर्षौंदेखि धानकाे भाउमा गिरावट  आएकाेमा यसवर्ष भने किसानहरु हर्षित भएका छन्। 

कचनकवल ४ का आगुवा कृषक कन्हैया लाल गणेश  भन्छन् “धान खेति बाट यसपालि हामी कृषकहरुले  केहि राहत महसुस  गरेका छौ”।

उता बागबनी विकास अधिकृत  तथा कचकनकवल गाउँपालिका कृषि साखा अधिकृत संगम सापकाेटाले यसवर्ष  किसानले धान बिक्री गर्ने भाउ अहिलेसम्मकै उच्च रहेको जानकारी दिए। सापकोटाका अनुसार हाल कचनकवलमा सर्ना प्रति मन १४०० र रन्जित १४७५ रुपैया रहेको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *