Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा भोलिबाट पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु हुँदै

image search 1685708914568

कचनकवल। स्वास्थका निम्ति खेलकुद , राष्ट्रका लागि खेलकुद, लागू औषध दुव्र्यसन अन्त्य गरौं, खेलकुदलाई माया गरौं भन्ने मूल नाराका साथ कचनकवलमा पालिका स्तरीय भलिबल प्रतियोगिता भोलिबाट सञ्चालन हुनेभएको छ।

नेपाल कै सबैभन्दा होचो स्थान ” कचनकवल” पर्यटकीय स्थल लाई चिनाउने उदेश्यका साथ ‘ प्रथम कचनकवल झापा जिल्ला पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता २०८० जेठ २० गते देखि कचनकवल -६ बनीयानी को खेल मैदानमा सञ्चालन हुने भएको हो।

EPIC EPIC EPIC

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, कचनकवल को आयोजना रहेको खेलको बिजेतालाई नगद ५०,००० र उपबिजेता टिमलाई २७००० पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *