Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा रहेको गगन आ.विका विद्यालय समितिका अध्यक्षको गुन्डागर्दी शैली

received 789844242651437

पालिका सन्देश / कचनकवल-७ बालुबाडीमा रहेको गगन आधारभूत विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कनक सिंह राजवंशीले रिपोर्टिङका लागि गएका पत्रकार र स्थानीयसमक्ष गुन्डागर्दी शैलीमा प्रस्तुति दिएका छन् ।

विगत केही समयदेखि सामाजिक सञ्जालका उक्त विद्यालयको बारेमा कम्युटर खरिद गरेको सम्बन्धमा विभिन्न टिकाटिप्पणीहरु आइरहँदा सोही विषयमा विद्यालयका प्रधानाध्यापकको कक्षमा कुराकानी गरिरहेका पालिका सन्देशका पत्रकार र स्थानीयसहितको टोलीलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कनक प्रसाद सिंह राजवंशीले हसियासहित आएर कम्प्युटर खरिद गरिएको बिल देखाउन नसक्ने, “विद्यालयमा अनुमति विना प्रवेश गरेकोमा कार्वाही गर्ने जस्ता धम्की दिएका थिए। यद्यपि विद्यालयका प्राध्यापक देवनारायण सिंह राजवंशीले भने पत्रकारहरुसंग सहकार्य गरि बिल पेश गरेर टिकाटिप्पणी बारे प्रष्ट पारेका हुन्।

विद्यालयले पेश गरेको कम्प्युटर र अन्य उपकरणको खरिद बिल

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *