कचनकवल।
कचनकवल १ फिटिङ गाउँमा जंगली हात्तीले क्षति पुर्याएको छ। बुधबार राति करिब १२:३० बजे ६ वटा जंगली हात्ती गाउँ प्रवेश गरेर राम प्रसाद किस्कु (जलथलिया बा) को घरमा आक्रमण गरेका छन्।
हात्तीले घरमा रहेको धान, चामल लगायतका खाद्यान्न नष्ट गर्नुका साथै घरलाई पनि पूर्ण रूपमा क्षति पुर्याएको स्थानीयले जनाएका छन्। विस्तृत विवरण आउन बाँकी