Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा ७० वर्षीया वृद्धाद्वारा झुन्डिएर आत्महत्या

झापाको कचनकवलमा एकजनाले वृद्धाले झुण्डिएर आत्महत्या गरेकी छिन्।

आइतबार मध्यान्ह १२ बजेको समयमा कचनकवल गाउँपालिका ४ लोधाबारीमा स्वर्गीय कुकुर सिंह गणेशकी ७० वर्षीया चौधराम गणेशले आफ्नै घरभित्र प्लास्टिकको पासो बनाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिएका छन्।

EPIC EPIC

उनका अनुसार जिल्ला प्रहरी कार्यालय झापाको टिलीले शव पोस्टमार्टमका लागी मेची प्रादेशिक अस्पताल पठाएर घटनस्थलको थप अनुसन्धान गरिरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. news publish garnu agadi ekchoti padhera ta hernu hola….. mistake haru sudharna sakinxa teti belai…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *