Search
Close this search box.
Search
Close this search box.

कचनकवल २ ‘पुरानो बजार’ उत्तरतर्फको सडक कालोपत्रे गरिँदै

कचनकवल। कचनकवल २ पुरानो बगान बजारबाट पथरीया मावि हुँदै जाने ८०० मिटर सडक कालोपत्रे हुने भएको छ।

बर्खा अघि ग्राभेल बिछ्याइए पनि बर्खाका कारण निर्माण रोकिएपछि अहिले आएर सडकको काम अघि बढेको हो।

कचनकवल गाउँपालिकाको ८२ लाख रुपैयाँको लागतमा उक्त सडक कालोपत्र बनाउन लागेकाे गाउँपालिकाले जनाएको छ।


गाउँपालिकाका अनुसार ८२ लाखको लागतमा निर्माण सुरु भएको सडकको लम्बाइ ८०० मिटर र चैडाई ५:५ मिटर र किनार तर्फ ग्राबेल रहने छ।

लामो समयदेखि धुलोको समस्या खेप्दै आएका स्थानीय बासिन्दा भने हर्षीत भएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *