Search
Close this search box.
Search
Close this search box.

कविता- ‘रुन्छु सधैं म’



रुन्छु म युवा युवती दुर्व्यसनमा फसेको देखेर ।
रुन्छु म कुलत र दुर्व्यसन न्युनिकरण हुन्न कि भनेर ।


रुन्छु म किशोर किशोरी दुर्व्यसनमा फसेको खवर सुनेर ।
रुन्छु म उनिहरुको भविस्य अनि समाजले गर्ने व्यवहार सम्झेर।
रुन्छु म खाइ नखाइ हुर्काएको सन्तानलाइ सम्झेर ।

EPIC EPIC EPIC


रुन्छु म झाडिझोडिमा सन्तती नशामा लट्ठिएको देखेर।
रुन्छु म आजका साझेदारी भोलिका कर्णधार दुर्व्यसनमा लिप्त देखेर ।
रुन्छु म गर्लान के भोलि यिनले मातृ भुमिको दुर्व्यसनि बनेर ।


रुन्छु म यसको ओखतिमुलो के हो भनी सम्झेर ।
रुन्छु म मौजुदा कानुन कार्यान्वयन किन हुदैनन भनेर ।
रुन्छु म चट्कै दुर्व्यसनमा नफसे हुथ्यो भनेर ।


रुन्छु म सुर्तिजन्य , मदिरा जन्य पदार्थ न्युनिकरण होस भनी सम्झेर ।
रुन्छु म ड्रग्स माफियाहरुको पर्दा फास होस भनेर ।
रुन्छु म ड्रग्स माफियाको अन्त्य होस भनेर अन्त्य होस भनेर ।
इन्द्र प्रसाद ओली


अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल
मो ९८०७९९२७६६

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *