Search
Close this search box.
Search
Close this search box.

काँकडभिट्टाको होटलमा बालिका बलात्कृत

झापा। झापाको काँकडभिट्टामा बालिकामाथि बलात्कार भएको घट्ना सार्वजनिक भएको छ । मंगलबार राति काकरभिट्टाको एउटा होटलमा बालिका बलात्कृत भएको प्रहरीले पुष्टी गरेको छ ।बालिका बलात्कार गर्ने व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । 

पीडित बालिकालाई प्रहरीको संरक्षणमा राखिएको बताइएको छ । घट्नाका बारेमा प्रहरीले बिस्तृत अनुसन्धान शुरु गरेकोे र फरार भएका व्यक्तिको खोजी तिब्र पारिएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी दिपक भारतीले बताउनु भयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *