Search
Close this search box.
Search
Close this search box.

काँकडभिट्टा नाकाबाट ४ महिलाको उद्धार

काँकडभिट्टा। माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा झापाको काँकडभिट्टा नाका पार गर्न खोज्ने ४ महिलाको आज उद्धार गरेको छ ।

मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका ४ महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् ।

उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् ।

हाल माइती नेपालको पुनर्स्थापना गृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावक को जिम्मा लगाइने भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *