कांग्रेस १४ औं महाधिवेशन : ६ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक

काठमाडौं-नेपाली कांग्रेसले ६ जिल्लाका ९ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ। भोजपुर,रुकुमपश्चिम,प्युठान,धनुषा १ काभ्रे १ र सप्तरी क्षेत्र नं १, २,३ र ४ का क्रियाशील सदस्य -नयाँ र नवीकरणको विवरण सार्वजनिक गरेको हो।

सो विवरण नेपाली कांग्रेसले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो। सार्वजनिक भएका जिल्ला र क्षेत्रका नामावलीमा कुनै उजुरी,गुनासा वा सुझाव भएमा असार १७ गतेभित्र सप्रमाण पठाउन पनि भनेको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *