Search
Close this search box.
Search
Close this search box.

काठमाडौं महानगरमा आजबाट खैनी, गुट्खा बेच्न नपाइने

काठमाण्डौँ महानगरपालिकाले आजबाट महानगरभित्र खैनी गुट्खा बेच्न प्रतिवन्ध लगाएको छ । बिक्री गरेको पाईएमा कार्बाही गर्ने महानगरको चेतावनी छ । महानगरले अनुगमनका लागि नगरप्रहरी पनि खटाउनेछ ।

मेयर बालेन साहले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णनिषेध गरिने नियम लागू गरिएको घोषणा गरेका थिए ।

महानगरका यस अघिका थुप्रै घोषणाहरु कार्यान्वयन हुन नसिकरहेको अवस्थामा सुर्तीजन्य वस्तुको बिक्री वितणमा रोक लगाउने निर्णयको कार्यान्वयन पूर्ण रुपले हुनेमा भने आशंका गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *