Search
Close this search box.
Search
Close this search box.

कात्तिक १२ बाट तातोपानी नाका खुलाउने तयारी

कात्तिक १२ अर्थात विजया दशमीको पर्सिपल्टदेखि तातोपानी नाका खुल्ने भएको छ ।

तातोपानी भन्सार कार्यालयले तयार पारेको ‘आइसोलेट एरिया’ मा सामाग्री झारिने छन् । खासाबाट आएका चिनियाँ कन्टेनरले मितेरीपुल छेउमा रहेको भन्सार यार्डमा सामान झारिदिने भएको हो । कोभिड–१९ महामारीबाट नाकालाई सुरक्षित राख्न चिनियाँ कन्टेनरले सिधै नेपाली भन्सारमा सामाग्री ल्याइदिने भएको छ । भन्सारको पुरानो भवनछेउमा रहेको सानो यार्डमा सामाग्री झार्न लागेको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *