Search
Close this search box.
Search
Close this search box.

काेशी प्रदेशको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी असार ९ गते

koshi pradeshhh

 कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दर्ता गरेको रिट हेर्दाहेर्दैमा सकिएको छ। 

न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानकाे पूर्ण इजलासमा पेशी तोकिएको थियो। कार्कीका तर्फबाट बहस भएको छ। बहस बाँकी नै भएकाले हेर्दा हेर्दै अर्को पेशी र असार ९ गते तोकिएको छ।

EPIC EPIC
Shivam Cement

रिट निवेदकको तर्फबाट अधिवक्ता अपूर्व खतिवडा, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, अधिवक्ता ललित बहादुर बस्नेत, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता विकास भट्टराईलगायतले बहस गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *