Search
Close this search box.
Search
Close this search box.

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक युवकले गरे आत्महत्या

काठमाडौं । सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज अस्पतालबाट एक जनाले हाम फालेर आत्महत्या गरेका छन् ।

सोलुखुम्बुका २६ वर्षीय युवक रोशन खड्काले आज विहान तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । आइतवार साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *