Search
Close this search box.
Search
Close this search box.

केराको दाम्चाले छोपेर काठ ओसारपसार गर्ने बुद्धशान्तिका दुईजना पक्राउ

बुद्धशान्ति – जिल्लाको बुद्धशान्ति गाउँपालिकाबाट लुकिछिपी काठ तस्करी गर्ने पक्राउ परेका छन् ।

बुद्धशान्ति – ४ लावतीचोकबाट २५ क्यु.फिट काठ सहित एउटा छोटा हात्ति र २ जना पक्राउ परेका छन् ।

EPIC EPIC EPIC

छोटा हात्तिमा सखुवाका गोलियालाई गएराती केराको दाम्चाले छोपेर बुधबारे लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बुधबारेले बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

#अपराध, #चोरी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

  1. Kunoi thulo kaam hoina yo Garnu parne kaam haru gare ko xoina..Kun choi ko pool joss ma samate ko ho yo poni Aafoi tw garnu saknu paroni

Leave a Reply

Your email address will not be published. Required fields are marked *