कोभिड–१९ को दोस्रो लहरका कारण फ्रेन्च कपका खेल स्थगित

काठमाडौं। कोभिड–१९ महामारीको दोस्रो लहरका कारण फ्रान्समा पुरुष र महिला फ्रेन्च कपका खेलहरु स्थगित भएका छन्। कोभिड–१९ बाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि फ्रेन्च कपका खेलहरु डिसेम्बर एक सम्मका लागि स्थगित गरिएको हो। 

EPIC

फ्रान्स फुटबल संघले सबै एमेच्योर फुटबल खेलहरु पनि स्थगित गरेको छ। कोभिड–१९ का कारण फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले नोभेम्बर अन्तिम सम्मका लागि दोस्रो पटक देशभर लकडाउनको घोषणा गरेका थिए।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar